डा. नयनाथ पौडेल २००२ माघ १४ गते भोलानाथ र लीलादेवी पौडेलको जेठो सन्तानका रूपमा जन्मेका हुन्। उनको अध्ययन घरपरिवारबाट नै शुरु भयो। पिता भोलानाथले बनारसबाट सिद्धान्त ज्योतिषमा शास्त्री गरी नेपाल फर्केपछि २००८ सालको आसपास नयराज पन्तकै शैली र पाठ्यक्रममा आधारित रहेर ठूलाघर, लुभुमा गुरुकुलीय पाठशाला खोली अध्यापन कार्यको शुरुवात गरेका थिए।
डा. नयनाथ पौडेललाई लिच्छवि लिपिको लागि वि.स. २०७८को मदन पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Dr. Nayanath Paudel has been nominated for Madan Puraskar for Lichchhavi Lipi in 2078 BS.