Dr. Dipen Tamang

डा.दिपेन तामाङ

डा दिपेन तामाङ नेपाली विभाग दार्जिलिङ सरकारी महाविद्यालयका  उपप्राध्यापक हुन्।
उनका अन्य प्रकाशित कृतिहरु : इच्छावृत्ति (कवितासङ्ग्रह, सन् २०१४) दृष्टिभेद (निबन्धसङ्ग्रह, सन् २०२१) बालसाहित्यको सैद्धान्तिक पक्ष (सिद्धान्त, सन् २०२१) रहेकाछन्।

 

Books by Dr. Dipen Tamang