Damaru Prasad Upadhyaya Ghimire

डमरुप्रसाद उपाध्याय घिमिरे

सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, काशीबाट व्याकरण विषयमा आचार्य गर्नुभएका घिमिरे धार्मिक अध्येता हुनुहुन्छ । यसअघि उहाँले भागवत मञ्जरी र गरुड पुराणको संयुक्त अनुवाद-सम्पादन गर्नुभएको छ । उहाँको सहअनुवाद-सम्पादन रहेको श्रीमद्भागवत महापुराण प्रकाशोन्मुख छ।

 

Books by Damaru Prasad Upadhyaya Ghimire