Chandraprakash Baniya

चन्द्रप्रकाश बानियाँ

पहिले राजनीतिमा सकृय चन्द्रप्रकाश बानियाँ पछि लेखनमा लाग्नु भयो र स्थानिय ऐतिहासिक विषयमा आफ्नो कलम चलाइरहनु भएको छ। २०७६ मा उहाँको पुस्तक महारानीले मदन पुरस्कार पाए पछि नेपाली साहित्यिक क्षेत्रमा सबै पाठकमाझ चर्चित हुनु भएको छ।

Books by Chandraprakash Baniya