Birendra KC

वीरेन्द्र केसी

डा. वीरेन्द्र केसी नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष हुन्। स्कुले जीवनदेखि नै कविताहरू लेख्ने उनले न्युजिल्यान्डलाई कर्मथलो बनाएपछि भने काव्यकारितालाई तीव्र बनाएका हुन् ।

डा. केसीले सिँचाइमा पिएचडी गर्नुभएको छ भने हाल न्युजिल्यान्डको सिँचाइसम्बन्धी अनुसन्धान लिमिटेडमा कार्यरत हुनुहुन्छ । उहाँ न्युजिल्यान्डका विभिन्न साहित्यिक गतिविधिमा सक्रियसमेत हुनुहुन्छ ।

Books by Birendra KC