Binod Chaudhary

विनोद चौधरी

बिनोद चौधरी नेपालका प्रख्यात उद्योगपति हुनुका साथै लेखक पनि हुन्। उनी चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक हुन् र नेपालका पहिलो अर्बपति हुन्।  उनको पुस्तक 'बिनोद चौधरी आत्मकथा' पाठकले निकै रुचाएको पुस्तक हो।

Books by Binod Chaudhary