Bijaya Kharel

विजय खरेल

२००३ सालमा काँकरभिट्टामा जन्मेका विजय खरेल कविता, काव्य, कथा, निबन्ध, एकाङ्कीजस्ता विभिन्न विधामा कलम चलाउँछन् । २०६४ सालदेखि लेखन शुरु गरेका उनका दश भन्दा बढी कृतिहरू प्रकाशित छन्। 

Books by Bijaya Kharel