Bhimnidhi Tiwari

भीमनिधि तिवारी

भीमनिधि तिवारी (वि.सं. १९६८ – वि.सं. २०३०) एक नेपाली भाषाका बरिस्ठ साहित्यकार हुन। उनको जन्म वि.सं. १९६८ फागुन मसान्तमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। पिता लालनिधि र माता नन्दकुमारी तिवारीका सुपुत्र भीमनिधिले सात वर्षको हुँदा मातृवात्सल्य गुमाए। राणाकालीन समयमा आफ्नै रूचिमा पाठशाला खोलेर चलाउने शिक्षा प्रेमी तिवारीले वि.सं. १९९५ मा नेपाली साहित्य प्रेस खोले। वि.सं. २००६ साल तिर नेपाल नाटक सङ्घ खोले। आई. ए. सम्म गरेका तिवारी ३२ वर्ष सरकारको अटुट सेवा गरेर उपसचिव पदमा पुगेपछि सेवा निवृत्त भए।

Bhim Nidhi Tiwari was a leading Nepali poet, novelist and playwright. He was a well-known poet of the post-1950s era and was a firm believer in social reforms and wrote against smoking, drinking, and gambling. He published over 38 works in various styles.

Books by Bhimnidhi Tiwari