सिन्धुलीको महाभारत क्षेत्रमा जन्मे-हुर्केका भक्त स्याङतान संचारकर्मी हुन्। उनको कथा संग्रह डम्फुको आत्मालाप २०८० को मदन पुरस्कारको सूचीमा पर्न सफल भएको थियो।
भक्त स्याङतानलाई डम्फुको आत्मालापको लागि वि.स. २०८०को मदन पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Bhakta Syangtyan has been nominated for Madan Puraskar for Damfuko Atmalap in 2080 BS.