Basanta Thapa

Basanta Thapa

वसन्त थापा

वसन्त थापा कुशल भाषा सम्पादक, सिद्धहस्त अनुवादक एवम् चर्चित स्तम्भकारसमेत हुन् । उनले लामो समय हिमाल खबरपत्रिकामा ‘ऋतुराज’' उपनामबाट 'ऋतुविचार' व्यङ्ग्यस्तम्भ लेखे । हिमाल द्वैमासिकका पूर्वसम्पादक थापा काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष तथा हिमाल बुक्सका पूर्वप्रबन्ध निर्देशक पनि हुन् ।

Books Authored by Basanta Thapa