Amala Adhikari

अमला अधिकारी

लेखक अमला अधिकारी मूलतः काव्यकार हुन् । सिन्धुलीको सुदूर गाउँ बाहुनतिल्पुङमा शिक्षण पेसामा रमाइरहेकी अमलाको यो पहिलो आख्यान हो । गाउँको निखुर भाषामा मर्मस्पर्शी कलाबाजी गरेर उनले पहिलो भेटमै गजबको तरङ्ग ल्याइदिएकी छन् ।

Books by Amala Adhikari