आर्यशलाई म तिमी आउनु अघि नै गइसकेको थिएको लागि वि.स. २०८१को साहित्यपोस्ट उत्तम काव्य पुरस्कार प्रदान गरिएको छ ।
Aaryash has won the Sahityapost Uttam Kavya Puraskar for Ma Timi Aaunu Aghi nai Gaisakeko Thiye in 2081 BS.