विजय कुमारको 'फेक आइडी' चाडैं बजारमा

२०७१ सालको मदन पुरस्कार प्राप्त लेखक तथा पत्रकार विजय कुमार नयाँ पुस्तक 'फेक आइडी' लिएर आउने भएका छन् । 

विजय कुमारले आफ्नो टुइटरमा पुस्तकको फोटो राख्दै लेखेका छन् :
"केहि साता पछि बजारमा !"

 

विजय कुमारले मदन पुरस्कार 'खुसी' पुस्तकका लागि पाएका थिए ।