एल. बी. क्षेत्रीको 'व्रतभङ्ग'

कवि एवम् सहित्यकार एल. बी. क्षेत्रीको कथासंग्रह 'व्रतभङ्ग'को विमोचन यहि बैशाख २१ गते कमलादीमा रहेको प्रज्ञा-प्रतिष्ठानमा हुने छ। समारोहका प्रमुख अथिति आख्यान पुरुष ध्रुवचन्द्र गौतम हुनुहुनेछ। यस समारोहलाई कविडाँडा साहित्य समाज, चितवन तथा बि.एन. पुस्तक संसारले आयोजना गरेको हो।