Organized by Book Hill
गिरीश गिरीद्वारा रचित 'सत्यमोहन'को लोकार्पण समारोह !
मिति : चैत ४ गते शुक्रबार
समय : दिउँसो ३ बजेदेखि ।
स्थान : पाटन सङ्ग्रहालय, मङ्गलबजार !
मुख्य वक्ता : अमृत गुरुङ, गायक/सङ्गीतकार, नेपथ्य
साथमा सुकर्म ब्यान्डको शास्त्रीय सङ्गीत वादन।