Nepalaya Book Fair

Nepalaya Book Fair

Time
Whole Day
Date
Saturday, May 10, 2025 - Sunday, May 11, 2025
Venue
r-sala, Nepalaya, Kalikasthan, Kathmandu

पब्लिकेसन नेपालयले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा वैशाख २७ र २८ गते (शनिबार र आइतबार) कालिकास्थानस्थित आफ्नै कार्यालयमा विशेष पुस्तक मेला आयोजना गर्दैछ ।

मेलामा नेपालयका पुस्तकहरूमा ६० प्रतिशतसम्म छुट दिइँदैछ। ३० भन्दा बढी लेखकहरूको उपस्थिति रहने यो मेलामा पुस्तकमा हस्ताक्षर, लेखकसँग भेटघाट, काव्यपाठ लगायतका गतिविधि हुनेछ ।

मेलामा सहभागी हुन कुनै शुल्क लाग्दैन ।

Location

Location map for Nepalaya Book Fair