कवितांश (Kavitaamsha)

Organized by The Matka

Friday, December 27, 2019
03:00 PM
The Matka New Baneshwor, Kathmandu

"कवितांश" पाक्षिक रुपमा आयोजना हुने साहित्यिक कार्यक्रम हो।
प्रत्येक पटकको कार्यक्रममा तीन युवा कविका कविता वाचन सुन्नेछौ र साथमा ती कविताका विषय,शैली र रचनागर्भका बारेमा छलफल पनि गर्नेछौँ।