IME Nepal Literature Festival 2019

Organized by Bookworm Foundation

Monday, December 16, 2019
Janakpur, Nepal Pokhara, Nepal

DAY 1

मङ्सिर २७, शुक्रबार

December 13, 2019 

विषय, वक्ता र प्रस्तोता

११:०० - १२:३० उद्घाटन समारोह विद्वत्प्रवचन - देवेन्द्रराज पाण्डे : 'लोकतन्त्रको विकास र सार्वजनिक दायित्व'

 

समय

कविशिरोमणि कक्ष वक्ता

अली मियाँ कक्ष

वक्ता

१-२

लेक रहे पो रहला लेकसाइड

देवेन्द्रबहादुर लामिछाने,

किशोर थापा (Kishor Thapa), विश्वप्रकाश लामिछाने, गणेशबहादुर भट्टराई प्रस्तोता : दीपेन्द्र श्रेष्ठ

   
२-३  समानताको लडाइँ

चन्द्र भद्रा, भारती सिलवाल गिरी, बिन्दा पाण्डे (Binda Pandey)

प्रस्तोता : अमित ढकाल (Amit Dhakal)

बालबालिकाको हातमा मोबाइल कि पुस्तक ?

करूणा कुँवर, बिना थिङ तामाङ, वसन्त गौतम

प्रस्तोता : भवसागर घिमिरे (Bhava Sagar Ghimire)

३-४

हास्यव्यङ्ग्य : भैरव अर्याल

- मीमांशा

रोचक घिमिरे (Rochak Ghimire)

प्रस्तोता : अमर न्यौपाने (Amar Nyaupane)

आफ्नै गाउँ फर्की आएँ

अनुप बराल (Anup Baral), राम गुरूङ 

प्रस्तोता : सरस्वती प्रतीक्षा

४-५

सङ्घीयताको सकस

कृष्ण खनाल, भीमार्जुन आचार्य 

प्रस्तोता : टीकाराम यात्री (Tika Ram Yatri)

काव्यिक आन्दोलन

तीर्थ श्रेष्ठ (Tirtha Shrestha), मणि काफ्ले, ज्योति जङ्गल

प्रस्तोता : अक्षर काका

५-६

वाह ! गजल

शीतल कादम्बिनी, नीरज भट्टराई, ईश्वर दाहाल, इम्तियाज वफा, सङ्गीता थापा,

राबत प्रस्तोता : बाबु त्रिपाठी

   

 

 

DAY 2

मसिर २८, शनिबार December 14, 2019

विषय, वक्ता र प्रस्तोता

 

समय

कविशिरोमणि कक्ष वक्ता

अली मियाँ कक्ष

वक्ता

११-१२ लोकगीत कि लोकप्रियता ?

हरिदेवी कोइराला, प्रकाश सपुत (Prakash Saput),

झुमा लिम्बू

प्रस्तोता : नारायण अमृत (Narayan Amrit)

   

१२-१

सपनाको सम्मान

डा. रूपचन्द्र विश्वकर्मा, विमला गायक, सुभाष नेपाली

प्रस्तोता : शिवहरि ज्ञवाली

विमोचन : नारायण ढकालको पुस्तक तमस (Tamas)

खगेन्द्र सङग्रौला (Khagendra Sangraula), गनेस पौडेल (Ganesh Paudel)

प्रस्तोता - भुपेन्द्र खड्का (Bhupendra Khadka)

१-२

अध्ययनको भोक

शान्ता चौधरी, करिश्मा मानन्धर (Karishma Manandhar)

प्रस्तोता : सविना कार्की

कारागारमा किताबी संसार

महेशविक्रम शाह, धर्मराज विश्वकर्मा 

प्रस्तोता : कुमारी लामा

२-३

दृष्टिदान

डा. सन्दुक रुइत  (Sanduk Ruit)

प्रस्तोता : रवि लामिछाने (Rabi Lamichhane)

 

 

३-४

बतासमा बारूदको गन्ध : नक्सलवाददेखि लेखनसम्म

मनोरञ्जन व्यापारी 

प्रस्तोता : दिनेश काफ्ले

राजनीतिको अपराधीकरण, अपराधको राजनीतीकरण

देवेन्द्र सुवेदी, हरिबहादुर थापा

प्रस्तोता : जनकराज सापकोटा

४-५

जाग, लम्क, चम्क हे खेलकुदका बदलिँदा आदर्श

मीरा राई (Mira Rai), ननिता महर्जन बज्राचार्य

प्रस्तोता : शिवानी सिंह थारू (Siwani Singh Tharu)

Writing home and the homeland 

Jamil Jan Kochai 

Moderator: Itisha Giri

५-६

नेपाल नेक्सस : राजनीतिमा भूराजनीति

गगन थापा (Gagan Thapa), सुधीर शर्मा (Sudheer Sharma), मानुषी यमी भट्टराई 

प्रस्तोता : यादव देवकोटा

   

 

DAY 3

मङ्सिर २९, आइतबार December 15, 2019

विषय, वक्ता र प्रस्तोता

समय

कविशिरोमणि कक्ष वक्ता

अली मियाँ कक्ष

वक्ता

११-१२ अबको नेतृत्व कस्तो? योगेश भट्टराई (Yogesh Bhattarai), गगन थापा, रवीन्द्र मिश्र (Rabindra Mishra)
प्रस्तोता : उमेश चौहान
   

१२-१

Powering sustainably
 
Kulman Ghising, Soma Dutta, Priyantha Wijayatunga 
Moderator : Rupak D Sharma
 

 

१-२ मुर्झाएको निबन्ध 
 
रोशन शेरचन, गीता त्रिपाठी, रमेश सायन 
प्रस्तोता : विमल आचार्य
कथाका अन्तर्कथा
 
सञ्जीव उप्रेती, मुना चौधरी, छुदेन काविमो 
प्रस्तोता : गुरूङ सुशान्त

२-३

नेपाली समाजको वर्गविन्यास
 
आहुति Translating South Asia
 

Arunava Sinha, Rifat Munim, Carmen Wickramagamage 
Moderator : Amish Raj Mulmi

३-४

हामीले बाँच्न चाहेको नेपाल
 
शृङ्खला खतिवडा, सुम्निमा उदास, रेसु अर्याल ढुङ्गाना 
प्रस्तोता : गनेस पौडेल

विमोचन : भवसागर घिमिरेको पुस्तक ‘हजुरबाको बगैंचा’ र हेमलताराईको पुस्तक ‘चङ्गा चैट’

संवाद : किन हुर्किनुपर्छ बालसाहित्य ?

 

शाश्वत पराजुली, हेमलता राई
प्रस्तोता : भवसागर घिमिरे

४-५

Writing in the age of populism Jeremy Tambling, Harish Nambiar, Jamil Jan Kochai 
Moderator: Anagha Neelakantan
आर्टिफिसियल इन्टेलिजेन्स र कलाको नयाँ परिभाषा
 
विशेष खनाल, विनोद भट्टराई, सुरेश मानन्धर 
प्रस्तोता : निरञ्जन श्रेष्ठ

५-६

नेपाली बजारको विश्वव्यापीकरण 
 
विनोद चौधरी (Binod Chaudhary)
प्रस्तोता : प्रतीक प्रधान
   

 

DAY 4 
मङ्सिर ३०, सोमबार, २०७६ December 16, 2019 

विषय, वक्ता र प्रस्तोता
जाने होइन त कविशिरोमणि सङ्ग्रहालय ? 
आकर्षण : संग्रहालय अवलोकन, शिरोमणि विमर्श, काव्य वाचन र पदयात्रा
समय : बिहान ८ देखि १२ बजेसम्म, रजिस्ट्रेसनका लागि फेस्टिभलको डेस्क वा ९८४६१३८५१७ (यातायात सुविधा निःशुल्क)

समय

कविशिरोमणि कक्ष वक्ता

अली मियाँ कक्ष

वक्ता

११-१२ पात्रको तयारी विपीन कार्की, सुरक्षा पन्त, सौगात मल्ल 
प्रस्तोता : स्वेच्छा राउत
   

१२-१

विदेशी मिडियामा नेपाल सुम्निमा उदास, दीपक अधिकारी, रजनीश भण्डारी 
प्रस्तोता : पावन माथेमा
 

 

१-२ English and vernacular literatures in South Asia
 
Harish Trivedi
Moderator: Sanjeev Uprety
छाउ विद्रोह मोहना अन्सारी, शृङ्खला खतिवडा, मेनुका ढुङ्गाना 
प्रस्तोता : राज सरगम

२-३

कहाँ आइपुग्यो सिंहदरबार? मानबहादुर जिसी, किरण गुरुङ, सोमलाल सुवेदी 
प्रस्तोता : अमृत सुवेदी
Writing the past Amitabha Bagchi
Moderator: Ajapa Sharma

३-४

शिवालिक सभ्यता सौरभ How 'selfie journalism' is undermining democracy Raj Kamal Jha 
Moderator: Kunda Dixit

४-५

हिन्दी कविता वाचन
मानुषी विमर्श
कुलदीप कुमार
प्रदीप गिरी

 
 

५-६

Announcement of the $25,000 DSC Prize for South Asian Literature in the presence of the shortlisted authors and the jury panel Chief guest: Ishwar Pokhrel, Hon'ble Deputy Prime Minister and Minister of Defence, Government of Nepal

 

‘आईएमई नेपाल साहित्य महोत्सव २०१९ ’ यस वर्ष जनकपुर र पोखरामा हुने  बताइएको छ । महोत्सव कात्तिक १७ र १८ गते जनकपुर र मंसिर २६ देखि ३० गतेसम्म पोखरामा हुनेछ। यो आठौँ संस्करणको साहित्य महोत्सवमा भारतीय लोकसभाका सांसद एवम् लोकप्रिय साहित्यकार डा. शशी थरुर (Sashi Tharoor) , भारतीय अभिनेत्री शबना आज्मी (Shabana Azmi), भारतीय प्रसिद्ध गीतकार एवम् कवि जाभेद अख्तर (Javed Akhtar) लगायत चर्चित हस्तीहरूका साथै देशविदेशका १५० भन्दा बढी साहित्यकार, कलाकार, लेखक, पत्रकार  र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने छ ।

IME Nepal Literature Festival 2019

Date:  कात्तिक १७ र १८ गते जनकपुर (Nov 3 and 4 at Janakpur)

           मंसिर २७ देखि ३० गते पोखरा (Dec 13 to Dec 16 at Pokhara)