विष्णु भण्डारीको  'सुनको पहाड' उपन्यास लोकार्पण

Organized by Phoenix books

Tuesday, September 24, 2019
02:30 PM
Mandala Theatre Anamnagar, Kathmandu

विष्णु भण्डारीको  'सुनको पहाड' उपन्यास लोकार्पण समारोह यही असोज ७ गते हुदैंछ । 
वक्ताहरू: राम कार्की, अर्चना थापा र एकराज भण्डारी 

कार्यक्रम स्थान : मण्डला थिएटर, अनामनगर 
मिति: २०७६ असोज ७ गते, मंगलवार 
समय: दिउसो २:३० बजे
 

To buy this book, visit https://thuprai.com/book/sunko-pahad/

Location Map

Mandala Theatre Anamnagar, Kathmandu
Location map for विष्णु भण्डारीको  'सुनको पहाड' उपन्यास लोकार्पण