Rajneetikaa Yachak

Rajneetikaa Yachak

राजनीतिका याचक


E-book
Rs 100
Genre: Satire/Humor
Language: Nepali
Published: May 2020

पुस्तकको बारेमा

नेपालको राजनीति सँधै नै अनैतिकता, भ्रष्ट्राचार, खुट्टा तानातान मै बितिरहेको छ। देशमा विगत सात दशकमा धेरै ठूला ठूला परिवर्तन भए तर पनि जनताले कहिले पनि विकास र सुशासनको अनुभुति गर्न पाएनन्। नेपालको विकास नहुनुमा धेरै कारणहरु छन् तर पनि असक्षम र अनैतिक नेताहरु नै यसका मुख्य कारण हुन् भन्नेमा धेरैको सहमति छ। तिनै नेताहरुका कृयाकलापहरुलाई व्यङ्ग्य गरेर यो कथा सँग्रहका कथाहरु प्रस्तुत गरिएको छ ।