Parisscano
ParisscanoParisscano

Parisscano

Ek Alaukhik Gatha

पेरिस्कानो: एक अलौकिक गाथा

Paperback
Rs 450Rs 500
Genre:Contemporary Fiction
Language: Nepali
Published:2022
Edition:Double Shot

पछिल्लो बाहिरी पृष्ठबाट

प्रेम, पीआर र परिस्थितिको शिकार भएकी एउटी युवतीको मार्मिक र प्रेरक गाथा हो- पेरिस्कानो । नेपाली समाजमा हुर्किएकी सुबालाले जीवनमा आउने अनपेक्षित घुम्तीलाई कसरी ह्यान्डल' गर्छे, कसरी उसको जीवनदर्शनको ग्रन्थ निर्माण हुन्छ र उसले प्रेमको दिव्य-अवतार कसरी भेट्छे भन्ने कौतुहल उपन्यासमा छ। 

विदेशको सपना बुनेका, भत्केका र पूरा भएकाले काल्पनिक तर सत्यसँगको स्पर्शी गाथा भेट्नेछन् । यसमा यौटा फरक लयमा बुनिएको प्रेमदर्शन, प्रेमघटना र जीवनको अकल्पनीय चित्रणका कारण यस उपन्यासले युवा पाठकलाई त छुने नै छ, अन्य उमेरका पाठकको हृदय पनि झङ्कृत गर्नेछ ।